This blog displays information about the latest android smartphone, price and specs as well as information applikaksi game that appeals to you, here are also a lot of software that you can download

Jumat, 07 Februari 2014

Jhola movie review

Jhola movie review - is looking for information, and in this blog Android Gadgets we have been providing very complete information from various sources that reliable, well we'll talk about the Jhola movie review as you need, please si read to completion.

Articles : Jhola movie review
full Link : Jhola movie review
Article Jhola garima panta acting, Article Jhola Krishna dharabasi, Article Jhola movie review, Article movie jhola, Article Movie review, Article sati ku pratha malpractise in nepal,

You can also see our article on:


Jhola movie review

झोला चलचित्र समिक्षा 
लोकप्रिय कृती माथि चलचित्र बनाउन जती गार्हो हुन्छ, अझ त्यसलाई न्याय गर्न त झनै गार्हो हुन्छ । चलचित्र जुन कृती मा बनेको हो उक्त कृती लाई न्याय गरेको ठहरिए मात्र चलचित्र सफल भएको मान्न सकिन्छ ।
धेरैले पढेको, रेडियो/अनलाईन बाट सुनेको कृष्ण धराबासी को कथा "झोला" मा आधिरित चलचित्र "झोला सती एक कु-प्रथा"लाई बनाउन पनि त्यती सहज पक्कै पनि भएन होला । त्यस्तो असहजता को बिच पनि सय बर्ष अगाडी को समाज लाई चित्रण गर्दै जुन आट र साहसले यो चलचित्र लाई दर्शक माझ पुर्याउन सफल भए त्यस्लाई मान्नै पर्ने हुन्छ ।
चलचित्र को कथा बारे धेरै भन्नु नपरे पनि यसमा कसरी एउटा महिलालाइ आफ्नो श्रीमान को मिर्त्यु पश्चात उनकै चिता सङ्गै जल्न बाध्य पारिन्छ, अनि एउटा बालकलाइ कसरी एकै चोटी बुवा र आमा दुबै को शोक बेहोर्न पर्छ, त्यसलाई मर्मस्पर्शी ढङ्गले देखाउन प्रयत्न गरिएको छ । 
चलचित्रमा त्यतीखेरको रुदिबादी समाजमानि एउटा महिला को जिउने अधिकार रक्षाको लागि कसरी उनका आफ्न्तको साथ र समर्थन मिल्छ, त्यसलाई देखाउदै नारी अधिकार को पक्षमा आवाज उठाइएको छ । 

सिनेमा को फ्रेममा दुइ चार मिनेट मात्र अटाउने बाहेक प्रमुख पात्रमा खेल्ने कलाकारहरु गरिमा पन्त, दिपक छेत्री, देश्भक्त खनाल, लक्ष्मी गिरी र बाल कलाकार सुजल नेपाल को अभिनय तारिफयोग्य छ । त्यसमाथि पनि नायिका गरिमा पन्त र उनको बृद्व श्रीमान को भूमिकामा रहेका दिपक छेत्री को अभिनय अझ धेरै उत्कृष्ट छ । 

जेसन कुवर को धुन/संगीत कर्णप्रिय हुँदा हुँदै पनि कही "लाउड" लाग्न सक्छ, त्यसमा संगीत को माध्यमले दर्शक को मनमा ढ्याङ्ग्रो ठोकाउन खोजेको भान हुन्छ । लेखक स्वयम को उपस्थितीले चलचित्रलाई धेरै नै बल मिलेको छ र सिनेमालाई उहाको कल्पनासिलतासँग नजिक तुल्याउन पनि सजिलो भएको हुन पर्छ । तर यती धेरै सबल पक्षका बाबजुतनि चलचित्रको मुख्य मुटु जुन सती जादाको दृश्यलाई हृदय बिदारक देखाउन चाही केहि हद सम्म चुकेको नै भन्न मिल्छ, जसमा उपयुक्त प्रबिधी को प्रयोग नभएको बुझिन्छ ।  
हुन त छोटो कथा मा आधारित भएर नि होला चलचित्र सार्है छोटो लाग्न सक्छ तर त्यो चितामा सती बस्दा को दृश्य र ओडारमा बसेको दृश्य हरु अलि कम गती मा देखाइएको भए अझ राम्रो हुने थियो भन्ने महशुस हुन्छ । 
समग्रमा भन्नु पर्दा यसरी लोकप्रिय/मौलिक कथा माथि यत्ती को चलचित्र बनेकोमा सबैले निर्देशक को काम लाई सर्हाना गर्दै एक पटक हेर्न हल सम्म जानु पर्ने हुन्छ। साहित्य मा रुची राख्ने देखी उक्त कथा नपढेका/नसुनेका तर त्यसबारे छिट्पुट सुनेका सम्मकालाई चलचित्र हेर्न हल सम्म पुग्ने सम्भावना भएकोले चलचित्र को ब्यापर राम्रो हुने छाटकाट देखिन्छ । 
माघ २४, २०७०



Articles Jhola movie review has been discussed

A few gadget information Jhola movie review, hopefully can provide benefits to you all.

You're reading an article Jhola movie review and this article url is https://androidtabletgadgets.blogspot.com/2014/02/jhola-movie-review.html you can bookmark , Hopefully this article could be useful and do not forget to always to this blog to find information on gadget.

Tag : , , , , , ,
Share on Facebook
Share on Twitter
Share on Google+

Related : Jhola movie review

0 komentar:

Posting Komentar